Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटे विपिन जोशीका आमा-बुवा

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । विपिन जोशीका आमा-बुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटेका छन्।

शुक्रबार धनगढी विमानस्थलमा प्रधानमन्त्री दाहालले विपिनका आमा-बुवासँग भेटेर कुराकानी समेत गरेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन जोशी पढ्नका लागी इसराइल गएका थिए भने इसराइलमाथि आक्रमण हुँदा हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो।

विपिनका आमा-बुवाले छोरालाई स्वदेश फर्काउन पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्।

सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालले बताएका थिए।

  • न्युज बहार संवाददाता

थप