Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिदैँ

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । आजको प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिदैँछन । यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक प्रधानमन्त्री बनेका उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत प्रयोजनका लागि आज बुधबार बिहान ११ बजेका लागि नयाँ वानेश्वरस्थित संघिय संसद भवनमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 

एमालेसँग मिलेर फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई नयाँ समिकरणमा एमालेसहित माओवादी केन्द्र, जसपा, रास्वपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । यता नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेता पनि उनिहरुको पार्टीभित्रको विवाद भने कायमै रहेको छ । 

  • न्युज बहार संवाददाता

थप