भदौ ३०, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन्।
उनी कतार एअरलाइन्सको फ्लाइटबाट आज साँझ ६ बजे अमेरिकाको न्युयोर्क जान लागेका हुन ।
न्युयोर्कमा १८ देखि २६ सेप्टेम्बरसम्म हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
- न्युज बहार संवाददाता