साउन ३, काठमाडौँ। आज बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदै छन्।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटनका लागि प्रधानमन्त्री आज बिहान ११ बजे गोरखा जान लागेको जानकारी दिएको हो।
आज गोरखाको सिउरेनीटारमा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न कार्यक्रम रहेको छ।
- न्युज बहार संवाददाता