Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने।

  •   ३ वर्ष अघि | २७ असार २०८०, बुधबार

असार २७, काठमाडौँ । आज बिहान ८:३३ बजे निदन भएकी प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने भएको छ।

सिता दाहालको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको हो । त्यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार प्रचण्ड पत्नी को २ बजे पछी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

  • न्युज बहार संवाददाता

थप