Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री प्रचण्ड आज इटालीबाट स्वदेश फर्कँदै ।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

साउन १२, काठमाडौँ । आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कँदै छन् ।

सात दिन अघि इटालीको रोममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने कार्य तालिका रहेको छ ।  

इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप