Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीको संसदमा सम्बोधन गर्ने

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, काठमाडौँ । भोलि (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले आज बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराएका छन ।

  • न्युज बहार संवाददाता

थप