Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोरला नाका निरीक्षणका लागि पुगे प्रधानमन्त्री

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, पोखरा । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरला नाका निरीक्षणका लागि पुगेका छन् ।

जलवायु परिवर्तनको असरबारे मुस्ताङका नागरिकसँग अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि पनि गएका हुन् । 

नेपाली सेनाको हेलिकोप्टर मार्फत आज बिहान ८ बजेतिर उनी जोमसोम अवतरण गरेका थिए । मुस्ताङे जनताले त्यहाँ उनलाई भव्य स्वागत गरेका समेत गरेका छन्।

प्रधानमन्त्रीको कोरला नाका निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम रहेको छ । 

  • न्युज बहार संवाददाता

थप