Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्रीको आरोप

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

वैशाख २७, काठमाडौँ । राजाहरूले देशलाई कंगाल बनाएको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरेका छन ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन । उनका अनुसार देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप