जेठ ३०, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन। स्वास्थ्यमा समस्या आएपछी उनि अर्पताल भर्ना भएका हुन।
राष्ट्रपतिको मुटुमा समस्या देखिएपछी उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतले राष्ट्रपतिलाई मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको जनाएको छ।
- न्युज बहार संवाददाता