साउन ३२, काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन्।
सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले बताएका छन । शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने उनले जनाएका छन ।
- न्युज बहार संवाददाता