Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनको लागि विपक्षी दलहरूको सर्त

  •   १ वर्ष अघि | २१ जेष्ठ २०८२, मङ्लबार

जेठ २०, काठमाडौँ। गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनका लागि विपक्षी दलहरूले सर्त अघि सारेका छन्। विपक्षी दलहरूका अनुसार उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन भएमा उनलाई संसदमा बोल्न दिइनेछ ।

आज मंगलबार नयाँ बानेश्वर स्थित संसद भवन मा बसेको विपक्षी दलहरूको बैठकले आफूहरूले उठाएको माग सम्बोधन गर्न सत्ता पक्ष तयार भए गृहमन्त्रीलाई संसदमा बोल्न दिने निर्णय गरेको हो।

  • न्युज बहार संवाददाता

थप