Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुर्गा प्रसाईँ कार्यक्रमको तेस्रो दिन सिफल चौर आसपास प्रहरीदेखि कुकुर सम्म परिचालन

  •   ३ वर्ष अघि | ९ मंसिर २०८०, शनिबार

मंसिर ९, काठमाडौँ । काठमाडौँको गौशाला नजिक सिफल चौरमा तेस्रो दिनको आन्दोलन गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले गर्दै छन् ।

बाक्लो सङ्ख्यामा कार्यक्रम स्थलमा प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीहरु सिफल क्षेत्रका घरका कौसी तथा छतमा बसेका छन् । 

त्यसैगरी कार्यक्रम स्थलमा अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ । 

सिफल वरपरका क्षेत्र जयबागेश्वरी, गौशाला, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी, दङ्गा नियन्त्रक प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो । 

  • न्युज बहार संवाददाता

थप