माघ २३, काठमाडौँ
। आगामी फागुन २३ गते नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
राष्ट्रिय
सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा मंगलवार नागढुंगा सुरुङ
मार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङ मार्ग आयोजनाका
उपनिर्देशक गोविन्द डुमरुले उक्त जानकारी दिएका हुन् ।
उनका
अनुसार आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ
मार्गको ‘ब्रेक
थ्रु’ गर्नेगरी
काम भइरहेको छ भने मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको छ
।
- न्युज बहार संवाददाता