Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एनआरएनएका अध्यक्ष माथि कुटपिट

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

कार्तिक १४, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष माथि कुटपिट भएको छ । आज संघको बालुवाटारस्थित कार्यालयमै आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको हो ।

आँफु कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको संघका अध्यक्ष आरके शर्माले बताएका छन । उनका अनुसार आफू कुटपिटका बीच उम्किन सफल भएको तर महासचिव बुद्धि सुवेदीसहितका अभियन्ताहरुमाथि कुटपिट भएको बताए। 

  • न्युज बहार संवाददाता

थप