असोज २२,
काठमाडौँ । समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण तथा नेपाल पठाउन
गृहकार्य इजरायलस्थित नेपाली राजदूतावासले सुरु गरेको जनाएको छ ।
इजरायलस्थित
नेपाली दूतावसले सबैलाई हाल आफू रहेकै ठाउॅमा सुरक्षित रही रजिष्ट्रेशन
प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।
- न्युज बहार संवाददाता