Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको घोषणा

  •   १ वर्ष अघि | २३ साउन २०८२, बिहिबार

साउन २२, काठमाडौँ । भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारलाई विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सीमा आज सकिएको र समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आन्दोलनमा जाने निर्णय गरेको अध्यक्ष सुवेदीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप