Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भारतीय दूतावास अगाडि विरोध प्रर्दशन।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छन। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौंरस्थित भारतीय दूतावास अगाडी विरोध प्रर्दशन गरेको हुन।

सो संगठनले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा शुक्रबार विरोध प्रर्दशन गरेको छन्।

नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेको सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ।  यसैको बिरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोधमा उत्रनु परेको संगठनका सुदीप फुयाँलले जानकारी दिए ।

फुयाँलले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन ।

  • न्युज बहार संवाददाता

थप