पुस २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्यका
निर्वाचन अन्तर्गत आज निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी
हाल्न सकिनेछ ।
सोमबार
मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन
आयोगले जनाएको छ ।
- न्युज बहार संवाददाता