असार २०, काठमाडौँ । आज पनि राष्ट्रियसभा बैठक बस्ने भएको छ । नयाँ वानेश्वरको सङ्घीय संसद् भवनमा आज दिउँसो २:३१ बजेका लागि बैठक बस्ने समय तोकिएको छ।
आजको बैठकमा २०८० को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने र मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राख्ने कार्यसुची रहेको छ।
- न्युज बहार संवाददाता