Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशीमा प्रदेशसभा बैठकको अध्यक्षता सांसद मन्सुरीले गर्ने।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ४ , काठमाडौँ । कोशी प्रदेशमा प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता मन्सुरीले गर्ने भएका हुन ।

उपसभामुख सृजना दनुवारले आफु काठमाडौँ जाने भएपछि बैठक सञ्चालन गर्ने जिम्मेवारी ज्येष्ठ सदस्यका रुपमा मन्सुरीलाई दिएकी थिइन् ।

प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप