Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

छुटे धवल शम्शेर राणा

  •   १ वर्ष अघि | २ असार २०८२, सोमवार

असार २, काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा आज छुटेका छन। उनी आज ३ लाख धरौटीमा छुटेका हुन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले आज सोमबार राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि उनी आजै नै धरौटी बुझाएर छुटेका हुन् ।

उनी चैत १५ गते राति पक्राउ परेका थिए भने प्रहरीले राणाको स्वास्थ्य अवस्थाका कारण उनलाई वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो।

  • न्युज बहार संवाददाता

थप