Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महानगरले हटायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, काठमाडौँ। महानगरभित्रका प्रहरी बिट काठमाडौं महानगरपालिकाले 'अनधिकृत रूपमा बनाइएको' भन्दै हटाउन सुरू गरेको छ।

आज काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको पुरानो बसपार्कमा प्रहरी बिट हटाइरहेको बताएका छन।

यस्तै सडक छेउछाउमा रहेका प्रहरी बिटलाई नेपाल प्रहरीकै सहकार्या मापदण्ड ल्याएर महानगरले ठाउँ उपलब्ध गराउन थालेको छ। यस अघी मैतिदेवी चोकको प्रहरीबिट पनि महानगरले हटाएको थियो।

  • न्युज बहार संवाददाता

थप