असार २१, काठमाडौँ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तारुढ सात दलको बैठकले राजीनामा मागेकोबारेमा आज छलफल गरेको छ ।
आज बिहीबार बालुवाटारको प्रधानमन्त्री निवासमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति बारेमा छलफल भएको र छलफलको निष्कर्ष राजीनामा दिनुनपर्ने निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता