Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खाली गाग्री लिएर सिंहदरबारमा प्रवेश गर्न खोज्दै मेयर हर्क साम्पाङ, गाग्री प्रहरी नियन्त्रणमा

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारमा आइपुगेका छन । उनी धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् । 

हर्क साम्पाङ खालि गाग्री लिएर सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हिजो काठमाडौँ आएका थिए । उनी सोही खाली ग्रागी सहित सिंहदरबारमा प्रवेश गर्न लाग्दा उनको खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । 

  • न्युज बहार संवाददाता

थप