असोज १, काठमाडौँ । अन्य कम्युनिष्ट घटकसँग
पार्टी एकताका लागि नेकपा माओवादी केन्द्र नाम परिवर्तन गर्न तयार जस्तै देखिएको छ
।
२५ भदौमा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने जनाएको छ ।
पार्टीले अन्य पार्टीसँगको एकतालाई सफल पार्न यस्तो गर्न छलफल भइरहेको जनाएको छ ।
- न्युज बहार संवाददाता