Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललितानिवास जग्गा प्रकरण : आज थप एक जना पक्राउ।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, काठमाडौँ । प्रहरीले आज ललितानिवास जग्गा प्रकरणमा  थप एक जनालाई पक्राउ गरेको छ। आज पक्राउ पर्नेमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यको अनुसार आज मंगलबार श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

२०६० सालमा रुद्रबहादुर श्रेष्ठ भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थर सोही क्रममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप