Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवास जग्गा प्रकरण : पक्राउ परका मध्ये दुईजनालाई हाजिर जमानीमा छोडियो ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा केही समय अगाडी पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन्। 

हाजिर जमानीमा छुट्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रहेका छन । उनीहरूलाई बुधबार छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिएका छन। 

एसएसपी आचार्यले पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले र सिद्धिका खेतानको यस प्रकरणमा भूमिका नदेखिएकले हाजिर जमानीमा छाडिएको बताएका छन।

उनको नाममा रहेको झन्डै ८ आना जग्गा फिर्ता गर्न तयार भएपछि उनलाई छोडिएको एसएसपी आचार्यले बताएका छन । 

अब सिआइबीको हिरासतमा दुई जना छुटेपछि  २० जना छन्। 

  • न्युज बहार संवाददाता

थप