भदौ ५, काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छेदारसँग बयान लिएको छ ।
गच्छेदारसँग सोमबार साँझ अनुसन्धान अधिकृतहरुले महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।
अदालतबाट पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएतापनि प्रहरीले उनलाई बयान लिएर मात्र छाडेको छ।
- न्युज बहार संवाददाता