साउन २८, काठमाडौँ । प्रधानमन्त्री प्रचण्लाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन सुझाएका छन् । उनले गृह र अर्थमन्त्रीले त अहिलेसम्म
राजीनामा नदिनु आश्चर्य भएको समेत बताएका छन ।
एमालेद्वारा
आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताएका
छन। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो
भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो, उहाँले आफैं राजीनामा गर्नुपर्ने
हो।’
- न्युज बहार संवाददाता