Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी प्रदेश सरकार : दीर्घकालीन प्रभावका निर्णय नगर्न सर्वोच्चको आदेश ।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

भदौ ७, काठमाडौँ । कोशी प्रदेश सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रभावका निर्णय नगर्न आदेश दिएको छ। 

बिहीबार सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न उद्धव थापा नेतृत्वको सरकारलाई भनेको हो। 

कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमालेका कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिटको आज सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

  • न्युज बहार संवाददाता

थप