Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जिल्ला अदालत काठमाडौँले दियो राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

असोज २६, काटमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका राहुल महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ।

महरालाई आज शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले थुनामा पठाउने निर्णय गरेको हो ।  

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले यसै अभियोगमा अर्का अभियुक्त लोकेन्द्र कुमार पौडेललाई पाँच लाख धरौटी मागेर छोड्ने आदेश गरेको जानकारी दिएका हुन ।

  • न्युज बहार संवाददाता

थप