Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

न्यायाधीशकै पत्निले गरिन अदालत अगाडी आत्मदाहको प्रयास

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमतीले आत्मदाहको प्रयास गरेकी छन्।

आफैँमाथि मट्टितेल छर्किएर ति महिलाले आज दिउँसो सर्वोच्च अदालत अगाडी आत्मदाहको प्रयास गरेकी हुन । प्रहरीले उद्धार गरी उनलाई वीर अस्पताल लगेको छ आफ्ना श्रीमान गिरीमाथि ती महिलाले वैवाहिक बलत्कारको मुद्दा हाली थुनामा राख्न माग राख्दै आएकी थिइन।

जिल्ला अदालत कपिलवस्तुले गिरीविरुद्ध चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। 

अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा पक्राउ परेका भुवनलाई छोड्ने आदेश दिएको थियो। 

  • न्युज बहार संवाददाता

थप