Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँ जिल्लाको सिडिओमा जितेन्द्र बस्नेत।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

असार २०, काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । बस्नेत यस अघी गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुखका साथै मन्त्रालयको प्रवक्ताको समेत रहेका थिए ।

यसअघि उनि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै चितवन, गोरखा र पर्साको सिडिओको जिम्मेवारी पनि बस्नेतले सम्हालिसकेका छन। 

  • न्युज बहार संवाददाता

थप