Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी, दुई मन्त्रीले लिए शपथ

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । जसपा - सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ।

अहिलेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री जसपाका अध्यक्ष उपेन्द्र यादव भएका छन् ।

त्यस्तै जसपाकै सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन ।

आइतबार दुबै नव नियुक्त मन्त्रीहरुलाई शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका छन। 

  • न्युज बहार संवाददाता

थप