Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो : प्रधानमन्त्री

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

भदौ १५, पोखरा । सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै खालका व्यक्तिहरु संलग्न रहेको हुन सक्ने बताएका छन् ।

समाजवादी मोर्चाको पोखरमा आयोजित सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताउँदै त्यस सुन तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने ‘सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो।’

  • न्युज बहार संवाददाता

थप