असार १३, काठमाडौँ । समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
- न्युज बहार संवाददाता