मंसरि ५, काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।
मंसिर १९ गते उक्त रिटमाथि आगामी सर्वोच्च अदालतको संयुक्त इजलासमा थप सुनुवाइ हुनेछ ।
- न्युज बहार संवाददाता