असार १४, विराटनगर। कोशी प्रदेश सभाको बैठक आज आठ बजे बस्ने बएको छ। आधा घण्टाको लागि स्थगित गरिएको बैठक आठ बजे बस्ने सहमती भएको हो।
केहीबेर अघि सूचना टाँसेर प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक अहिले आठ बजे बस्ने जानकारी गराएको छ।
- न्युज बहार संवाददाता