जेठ
१२, काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले सरकारको
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँने कार्यसुचि सहेको छ।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने समय तोकिएको छ।
संसद् सचिवालयले प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने जनाएको छ।
- न्युज बहार संवाददाता