जेठ २९, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएकोछ । आजको प्रतिनिधिसभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठक आज दिउँसो १: ०० बजेको लागी बोलाइएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८/८१ बजेटमा प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ।
- न्युज बहार संवाददाता