Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालगञ्जमा हिंसा भड्किन नदिन राप्रपाका जबराद्वारा सरकारको ध्यानाकर्षण, मोबाइल नेटवर्क बन्द गर्न माग

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन राप्रपाका सांसद धवल शमशेर जबराले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले घटना तत्काल नियन्त्रण गर्नका लागी पनि सरकारको ध्यानाकर्षण गराएका हुन ।

आज  मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर उक्त समयमा बोल्दै उनले जुनसुकै हिंसा भए पनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले भने हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँदै देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएको र त्यसलाई तत्काल बन्द गर्न आग्रह समेत गरेका छन । 

  • न्युज बहार संवाददाता

थप