Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पाँच वर्षमा आजका मितिमा गरिएका वाचाहरू पूरा गर्यौं भन्न सक्ने अवस्थामा हुनेछौ : स्वर्णिम वाग्ले।

  •   ४ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

चैत २५, तनहुँ। तनहुँ–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँवासीसँग गरिएको वाचा पाँच वर्षमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज शनिबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेले तनहुँवासीले आफूलाई निर्वाचित गराए अर्को पाँच वर्षमा यसरी नै जनताका अगाडि जवाफदेही र उत्तरदायी भएर उभिने बताएका छन। 

उनले भने  चुनावी सभामा भनेका छन ‘त्यतिबेला हामी आजका मितिमा गरिएका वाचाहरू पूरा गर्‍यौं भन्न सक्ने अवस्थामा हुनेछौ।’ 

  • न्युज बहार संवाददाता

थप