Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधि सभा बैठक बस्दै, आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, काठमाडौँ ।  आज प्रतिनिधि सभा बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्य तालिका रहेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जलस्रोत तथा सिँचाई, ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ संसद् सचिवालयले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप