Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध दायर भएको रिटमा मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइ

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रपतिको योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

नेपालगञ्जका चेतन मानन्धरको योगराज ढकाल रिगलले खुँडा प्रहार गरेर हत्या गरेका थिए । गत आइतबार चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

  • न्युज बहार संवाददाता

थप