बैशाख २५, काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको हो।
उपसभामुख इन्दिरा रानामगरले आज सोमबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको जानकारी दिएकी छिन।
- न्युज बहार संवाददाता