कार्तिक १५, काठमाडौँ । चार दिने नेपाल भ्रमणपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बुधबार बिहान स्वदेश फर्किएका छन् । शनिबार राति महासचिव गुटरेस नेपाल आएका थिए ।
रक्षामन्त्री पूर्णबहादुर खड्का उनलाई बिदाइ गर्न विमानस्थलमा पुगेका थिए । नेपाली सेनाले उनको बिदाइमा सलामी समेत अर्पण गरेको थियो।
- न्युज बहार संवाददाता