Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्नेछ : प्रधानमन्त्री सुशीला कार्की

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आइतबार पदभार ग्रहण गर्दै सम्बोधनमा उनले यस विषयमा आफ्नो सोच राखेकी हुन्।

उनले आतंक फैलाएर व्यवसायहरू जलेर नष्ट भए पनि व्यवसायीहरूले देखाएको हिम्मतको प्रशंसा गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरूलाई मनोबल दिनका लागि सम्बोधन गर्दै भनेकी छन् कि जनता र सरकार दुवै अहिले कठिन आर्थिक परिस्थितिमा छन्।

  • न्युज बहार संवाददाता

थप