Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवासको सरकारी जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउने तयारी

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

ब्युरोले प्रतिवेदन बुझाउनुअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपाललाई ‘बयान कागज’ गराएको छ।

सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएको बताएका छन । उनले भने, ‘पक्राउ गरिएकाहरूको म्याद लिएर सम्भवतः आज प्रतिवेदन बुझाउँछौँ ।’ 

  • न्युज बहार संवाददाता

थप