Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकारले ग्यास उद्योगीहरुलाई वार्ताको लागि बोलायो

  •   १ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । आन्दोलनमा उत्रिएका ग्यास उद्योगीहरुलाई सरकारले वार्तामा बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगीहरुलाई छलफलका लागि बोलाएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि मन्त्रालयमा बोलाइएको हो । 

यस विषयमा ठाकुरले भने  हिजो पनि छलफल भएको थियो, अत्यावश्यक वस्तु आयात तथा बिक्री ठप्प पार्न पाइँदैन, उद्योगीका समस्या चाडै समाधान गर्छौँ।’

  • न्युज बहार संवाददाता

थप